यस्तो छ ललिता निवास प्रकरणका २९० जनाविरुद्धको अभियोगपत्र (पुर्णपाठ)   « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

यस्तो छ ललिता निवास प्रकरणका २९० जनाविरुद्धको अभियोगपत्र (पुर्णपाठ)  


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएका २ सय ९० जना विरुद्ध आइतबार जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र दायर भएको छ । 

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री यो प्रकरणमा अभियुक्त छन् । त्यस्तै ६ जना पूर्वसचिवहरुलाई पनि अभियोग लगाइएको छ । बहालवाला सचिव कृष्णबहादुर राउत र सहसचिव सुशील वैद्यविरुद्ध पनि अभियोग लगाइएको छ ।

पूर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस