माधव नेपालले भनेरै मैले सरकारको नेतृत्व गरेकी हुँ : अष्टलक्ष्मी शाक्य
काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री नेकपा एमालेकी उपाध्यक्ष मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै आफूले सरकारको नेतृत्व गरेको फेरि दोहोर्याएकी छिन् । आज (शनिबार) महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा...