मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १३ सदस्यीय मन्त्रिपरिषद् जिम्मेवारीसहित पुनर्गठन गरेका हुन् । संविधानको धारा...