काठमाडौँमा मिटरब्याज पीडित र प्रहरीबीच झडप, केही प्रहरीको नियन्त्रण
काठमाडौँ । काठमाडौँको मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । शान्तिवाटिकामा झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिउँसो मिटरब्याज पीडित...