सरकारी प्रतिनिधि र मिटरब्याज पीडितबीच आज वार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारी प्रतिनिधि र मिटरब्याज पीडितबीच आज वार्ता


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहबीच आज वार्ता हुदैँछ ।

पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज छलफल गर्ने भएका हुन् ।

सरकारी समिति र पीडितका बीचमा बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुने गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माले जानकारी दिइन् । उनका अनुसार छलफलमा दुवै तर्फबाट ५/५ जना गरी १० जना हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस