मालपोत प्रमुखसहित ९ जनाबिरुद्ध राजस्व छली मुद्दा दर्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय खोटाङका तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहालसमेत ९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । खोटाङको साबिक दिक्तेल गा.वि.स. वडा नं....