भिआइपीलाई मापदण्ड विपरीत दिएको सुरक्षा अधिकृतसहितका सुविधा फिर्ता गर्न निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले विशिष्ट व्यक्तिहरूलाई मापदण्ड विपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको बैठकले...