कृषि मन्त्री चौधरीको कडा निर्णय, नार्कमा सुशासनका लागि नयाँ सरुवा मापदण्ड लागू
काठमाडौं केन्द्रित तथा काज प्रथाको अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने, कार्यसम्पादनका आधारमा मात्र नेतृत्वको जिम्मेवारी काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा सुशासन...