मन्त्री ज्वालाको जबरजस्ती र लापरबाहीले बालकुमारीमा दुर्घटना भयो : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको चरम लापरबाहीको कारणले बालकुमारी घटना भएको दाबी गरेका छन् । सोमबार सिंहदरवारमा बसेको राज्य, व्यवस्था तथा सुशासन...