परराष्ट्र मन्त्री साउदसँग जापानी समकक्षीको भेट
काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकामा रहेका परराष्ट्रमन्त्री एनपी साउदले जापानका विदेश मामिलाका संसदीय उपमन्त्री ताकागी केईसँग भेटवार्ता गरेका छन् । ढाकामा जारी छैटौँ हिन्द महासागर सम्मेलन २०२३ मा सहभागी हुने...