गृहमन्त्रीद्वारा ट्राफिक महाशाखामा रहेका डम्पिङ सवारी साधनको निरीक्षण  « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

गृहमन्त्रीद्वारा ट्राफिक महाशाखामा रहेका डम्पिङ सवारी साधनको निरीक्षण 


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बग्गीखानास्थित ट्राफिक महाशाखा पुगेर डम्पिङ अवस्थामा रहेका सवारी साधनको निरीक्षण गरेका छन् । 

शुक्रबार बग्गीखानास्थित ट्राफिक महाशाखामा पुगेर मन्त्री श्रेष्ठले डम्पिङ गरिएका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको निरीक्षण गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस