परराष्ट्रमन्त्री साउद र पोर्चुगलका समकक्षीबीच टेलिफोन वार्ता « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

परराष्ट्रमन्त्री साउद र पोर्चुगलका समकक्षीबीच टेलिफोन वार्ता


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र पोर्चुगलका समकक्षी जओँ गोमेस क्राभिन्होबीच टेलिफोन वार्ता भएको छ। 

बिहीबार साँझ उनीहरूबीच टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

उनीहरूले द्विपक्षीय तथा बहुपक्षीय मुद्दामा विचार आदानप्रदान गरेका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस