भ्रष्टाचार नियन्त्रण नगर्ने हो भने सङ्घीयताको औचित्य नै समाप्त हुन्छ : विराजभक्त श्रेष्ठ
काठमाडौँ । प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले नीतिगत भ्रष्टाचार गाउँ गाउँसम्म पुगेको बताएका छन्। बिहीवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यसलाई समयमै प्रभावकारी ढङ्गले नियन्त्रण नगर्ने हो भने...