काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिएका छन् । हुलाकी राजमार्गअन्तर्गत बेतौना-विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि...