भूमि आयोगको करार सेवाका लागि ३८४ जना छनौट (नामावली सहित)
काठमाडौँ । भूमि सम्बन्धी समस्या समाधान आयोगका लागि करारमा कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको नतिजा प्रकाशित भएको छ । नापी विभागले शुक्रवार सर्भेक्षक तथा अमिन भर्नाका लागि लिईएको परीक्षाको नतिजा...