सरकारले गर्‍यो ७७ वटै जिल्लामा भूमि आयोगको पदाधिकारी नियुक्त (नामावलीसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारले गर्‍यो ७७ वटै जिल्लामा भूमि आयोगको पदाधिकारी नियुक्त (नामावलीसहित)


२० माघ २०७७, मंगलबार


काठमाडौँ । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगको जिल्ला समिति गठन गरेको छ । भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा दिने गरी जिम्मेवारी तोकिएर समिति गठन गरेको हो ।

ती जिल्लामा अध्यक्ष र सदस्य नियुक्तिका लागि भूमि व्यवस्था मन्त्रालयले सिफारिस गरेको थियो । मन्त्रालयको सिफारिस अनुसार माघ १५ को मन्त्रिपरिषदले सबै ७७ जिल्लामा आयोगका अध्यक्ष र सदस्य चयन गरेको हो । यसबारेको सूचना सोमबार राजपत्रमा आइसकेको छ ।

सबै जिल्लामा एकजना अध्यक्ष र दुईजना सदस्यसहित २३१ जनाले जिम्मेवारी पाएका छन् । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले जिल्लामा नियुक्तहरुको पद तथा गोपनीयताको सपथग्रहण यही माघ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने भएका छन् ।

७७ जिल्लाका पदाधिकारी नामावली: 

Tags :
प्रतिक्रिया दिनुहोस