भूकम्पको चार वर्ष : ‘अधिकार आयो, जनशक्ति आएन’
बनेपा । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि काभ्रेपलाञ्चोक जिल्लामा भूकम्प पुनःनिर्माणको कामले सोचेअनुसार गति लिनसकेको छैन । जिल्लाभरिमा भूकम्पले क्षति पु¥याएका घरमध्ये अहिलेसम्म करीब ४० प्रतिशतले मात्रै तेस्रो किस्ता...