सिन्धुपाल्चोकमा ४.७ रेक्टरको भूकम्प « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सिन्धुपाल्चोकमा ४.७ रेक्टरको भूकम्प


८ पुस २०७५, आइतबार


काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ४ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का काठमाडौं मा समेत महसुस भएको थियो ।

आइतबार बिहान पाँच बजेर ६ मिनेटमा भूकम्प गएको हो ।

२०७२ वैशाख १२ को भूकम्पपछि त्यसका पराकम्पहरु पछिसम्म पनि आइरहेका थिए । तर, आइतबार बिहान पराकम्प नभइ भूकम्प नै गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस