इक्वेडरमा ६.२ म्याग्नीच्यूडको भूकम्प « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

इक्वेडरमा ६.२ म्याग्नीच्यूडको भूकम्प


प्रशासन संवाददाता

१७ चैत्र २०७५, आइतबार


बेइजिङ । इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे गएको हो ।

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको थियो ।

भूकम्पबाट भएको जनधनको क्षतिका बारेमा स्थानीय प्रशासनले जानकारी सङ्कलन गर्न लागेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस