काठमाडौंमा भूकम्पको ठूलो धक्का, केन्द्रविन्दु धादिङको नौबिसे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौंमा भूकम्पको ठूलो धक्का, केन्द्रविन्दु धादिङको नौबिसे


११ बैशाख २०७६, बुधबार


काठमाडौं । धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार विहानै भूकम्प गएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।

भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो ।

त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।

चार वर्ष अघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो । वैशाख १२ को अघिल्लो दिन भूकम्पले हल्लाउँदा धेरै मानिस बाहिरै निस्किएका छन् ।

तर भूकम्प मापन केन्द्रले भने यो दुबै पराकम्प नै भएको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस