चालु आर्थिक बर्षको भुक्तानी २४ असारसम्म सक्न निर्देशन
काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० मा गर्नुपर्ने भुक्तानी २४ असार भित्र सक्न निर्देशन दिइएको छ । महालेखा नियन्त्रक कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई...