बैंक तथा वित्तिय संस्था खोलेर सेवा दिन राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरु खोल्न निर्देशन दिएको छ । लकडाउनको समयमा सम्भव भएसम्म सबै स्थानीय तहका बैंक शाखा खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको...