लक्ष्मी बैंकमा रोजगारीको अवसर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लक्ष्मी बैंकमा रोजगारीको अवसर


१७ चैत्र २०७५, आइतबार


काठमाडौं । लक्ष्मी बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजर र अफिसर पदका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले भैइरहेको शाखा कार्यालय तथा निकट भविष्यमा खोलिने शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल ५ सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस