बैंकका कर्मचारी स्थायित्वमा जनसांख्यिकीय विशेषताको प्रभाव
नेपालको बैंकिङ क्षेत्र पछिल्ला दुई दशकमा उल्लेखनीय रूपमा विस्तार भएको छ । संख्या वृद्धि, शाखा सञ्जालको विस्तार, डिजिटल बैंकिङ सेवा र नियामकीय सुधारका कारण बैंकिङ प्रणाली तुलनात्मक रूपमा सुदृढ बन्दै...