बाण्ज्यि बैंकहरुमा तरलताको अभाव हुने संकेत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाण्ज्यि बैंकहरुमा तरलताको अभाव हुने संकेत


७ कार्तिक २०७५, बुधबार


काठमाडौं । वाणिज्य बैंकहरुमा तरलताको अभाव हुने संकेत देखिएको छ । दशैं अगाडी ठूलो परिमाणमा कर्जा लगानी गरेका बाणिज्य बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभावको संकेत देखा परेको बैंक स्रोतले जनाएको छ ।

बैंकहरुमा निक्षेप संकलन हुन नसकेमा तिहारपछि तरलता अभाव हुने एक बैंकरले बताए ।

यस्तै वाणिज्य बैंकको सीसीडी रेसियो (कर्जा तथा निक्षेप बीचको अनुपात) पनि ८० प्रतिशत नाघि सकेको बैंक स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस