सर्वोच्चमा कानून व्यवसायीले रोके बहस, न्यायाधीशहरू छलफलमा
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनुपर्ने पक्षमा रहेका कानून व्यवसायीहरुले आज (बुधबार) देखि सर्वोच्च अदालतमा बहस नगर्ने भएका छन् । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनले बुधबारबाट सर्वोच्चमा बहस...