कोरोना संक्रमण देखिएका विद्यालय एक साताका लागि बन्द गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय
काठमाडौँ । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरु बन्द हुने भएका छन् । काठमाडौँ महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्ने...