२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती बन्दले जनजीवन प्रभावित

अ+ अ-

रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्युरोले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । प्रहरी प्रशासनले आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तार गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले बन्द गरेको हो ।

राप्तिको बन्दले लामो तथा छोटो दुरीका सवारीसाधन, बजार, कलकारखान र विद्यालय पूर्ण रुपमा बन्द छन् । कलेज गएका विद्यार्थी पनि फर्केका छन् ।

शहीद सम्मान कार्यक्रम चलिरहेको बेला पार्टीका जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरबाट प्रहरीले पक्राउ गरेको पार्टीले जनाएको छ । यस्तै रोल्पाबाट दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्व अध्यक्ष लालबहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेनलाई पक्राउ गरेको जनाइएको छ ।

राप्तीका दाङ, सल्यान, रुकुम, प्युठान र रोल्पा जिल्ला बन्द गरिने राप्ती ब्यूरा इन्चार्ज केशव बहादुर बाँठाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।