कार्यालय प्रमुखसँग अर्थमन्त्रीले भने-आफूखुसी बजेट बनाउने कार्य गलत हो, रकमान्तर रोक्नुपर्छ
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको बताएका छन् । रुपन्देहीका सरकारी कार्यालयका प्रमुखसँग...