गाली खान तयार छौँ, तर फोहोरका विषयमा हतारिएर निर्णय लिँदैनौँ : मेयर बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफूहरु तत्काल नदेखिने तर दिगो प्रभाव पर्ने काममा जुटिरहेको बताएका छन् । काठमाडौँको फोहोरका सन्दर्भमा पनि दिगो समाधानका लागि धैर्यता लिइरहेको उनको भनाइ...