युगान्डाविरुद्ध पहिला फिल्डिङ गरिरहेको नेपाल जित्नैपर्ने दबाबमा
काठमाडौँ । चार देशीय महिला टी-२० सिरिजको आफ्नो पाचौं खेलमा नेपालले युगान्डाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपालविरुद्ध घरेलु टोलीले टस जितेर पहिला ब्याटिङ...