नेपालले आयरल्यान्ड ‘ए’ टिमविरुद्ध पहिला फिल्डिङ गर्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालले आयरल्यान्ड ‘ए’ टिमविरुद्ध पहिला फिल्डिङ गर्दै


१२ चैत्र २०८०, सोमबार


काठमाडौं । आयरल्यान्ड ‘ए’ टिमसँगको पहिलो अभ्यास खेलमा पहिला फिल्डिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध आयरल्यान्ड ‘ए’ टीमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

टी-२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले आयरल्यान्ड ‘ए’ टीमसँग मङ्गलवार दोस्रो खेल खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस