टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ । नेपालले चौथो टी-२० खेलमा वेस्टइन्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, प्रतिश जिसी र सन्दीप जोरा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस