अख्तियारद्वारा एकैपटक घुस लिँदै गरेका नौ प्रहरी पक्राउ
काठमाडौं । बालुवाखानी सञ्चालकबाट घुस लिँदैगर्दा ९ जना प्रहरीलाई अख्तियारले पक्राउ गरेको छ। मनोहरा खोलाबाट बालुवा निकालेर बेच्ने, ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने ९ प्रहरीलाई एकैपटक पक्राउ गरेको हो । दुई...