श्रोत नखुलेको ७ लाख रुपैयाँसहित एक जना प्रहरी नियन्त्रणमा
काठमाडौँ । बारा जिल्लाको कलैया उपमहानगरपालिका १० मटिअर्वास्थित सीमा ईलाकाबाट श्रोत नखुलेको ७ लाख ६ हजार ७ सय पच्चीस रुपैयाँ र एउटा मोटरसाइकलसहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ...