महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजिपी) ठाकुर प्रसाद ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृह मन्त्रालयमा एक समारोहबीच सचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई चिह्न प्रदान गरेका हुन्। ज्ञवालीले आजैदेखि पद...