राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरी सम्मानित
काठमाडौँ । सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई सम्मान गरेको छ। आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन्।...