बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने


१५ माघ २०७८, शनिबार


लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन युरोप भ्रमणमा जाने भएका छन् ।

उनी युक्रेनी–रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको एक स्रोतले स्पुतनिकलाई बताएको छ ।

प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न भएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा जाने स्रोतले उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस