प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता


१३ माघ २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

आज (बिहीबार) अपराह्न ३ बजेदेखि ४ बजेसम्म राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

‘एक घण्टा कुराकानी भएको हो, यो नियमित भेटघाट हो,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस