विश्वासको मतपछि रेशम चौधरीको मुद्दा टुङ्ग्याउन पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेल भोगिरहेका रेशम चौधरीको मुद्दा विश्वासको मतपछि टुङ्ग्याउन पहल गर्ने बताएका छन् । शुक्रबार थारू कल्याणकारिणी सभाका पदाधिकारीहरूसँगको...