विश्व बैंकको लगानीमा सडक स्तरोन्नति गरिँदै
कास्की । विश्व बैंकको आर्थिक सहयोगमा पोखरामा सडक स्तरोन्नति हुने भएको छ । पोखरा महानगरपालिका-१७ दोबिल्लाबाट सुरु भएर बाघमारा-तिक्लाङ-बडहरकोट-लामगाडी-चापलाङ-उपल्लो पुडिँटार-तल्लो पुँडीटार-झिगटे (जनजागृति मावि) तगारेगौडा-तल्लो गगनगौडाँसम्मको सडक स्तरोन्नतिका लागि सम्झौता भएको...