१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० दिन भित्र घर वरपरका सबै रुखहरू कटान गर्न वडा कार्यालयको उर्दी 

अ+ अ-

काठमाडौँ । पोखरास्थित एक वडा कार्यालयले १० दिन भित्र आफ्नो घर वरपरका सम्पूर्ण रुखहरू कटान गर्न उर्दी जारी गरेको छ ।

पोखरा महानगरपालिकाको १९ नम्बर वडा कार्यालयले सोमबार एक सूचना जारी गर्दै १० दिन भित्र मेरो रुख म काट्छु भन्ने अभियान सञ्चालन गरी आ-आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू काट्न भनेको हो । 

पोखरा महानगरपालिका साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धी नीति पास गरेको जनाउँदै वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बाँदर नियन्त्रणमा सहयोग पुर्‍याउन भन्दै सूचना जारी गरेका हुन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त निर्णयको अहिले चौतर्फी आलोचना भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस