कार्यवाहक प्रधानमन्त्रीले भने-‘शिक्षकको माग पूरा गर्दा राज्यलाई अर्बौँ भार पर्छ’
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकको माग पूरा गर्दा राज्यलाई अर्बौँ भार पर्ने बताएका छन् । शिक्षकलाई पेन्सन पाउन स्थायी शिक्षणको अवधि नपुगेमा १० वर्षसम्म अस्थायी शिक्षण अवधि गणना...