राष्ट्रपति पौडेलसँग उपप्रधानमन्त्री खड्काले गरे भेट « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

राष्ट्रपति पौडेलसँग उपप्रधानमन्त्री खड्काले गरे भेट


११ भाद्र २०८०, सोमबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज उपप्रधानमन्त्री खड्काले उनीसँग भेटवार्ता गरेका हुन् । 

उपप्रधानमन्त्री खड्काको सचिवालयका अनुसार सो अवसरमा उपप्रधानमन्त्री खड्काले मुलुकको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस