‘प्रचण्ड’कै सल्लाहमा फाइल खोलेँ, दोषी पार्टीकै भएपनि छाडिन्न : गृहमन्त्री
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै सल्लाहमा भ्रष्टाचारको फाइल खोलेको बताएका छन्। छानबिनको क्रममा पार्टीभित्रकै दोषी देखिए कसैलाई नजोगाउने उनको दाबी छ...