संवैधानिक परिषद्को बैठक आह्वान « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

संवैधानिक परिषद्को बैठक आह्वान


१४ श्रावण २०८०, आइतबार


काठमाडौँ । संवैधानिक परिषद्को बैठक मङ्गलवार बस्ने भएको छ। प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्नका लागि मङ्गलवार अपराह्न ४ बजेका लागि बैठक बोलाइएको हो ।

आज बिहान बालुवाटारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल भएको थियो ।

भेटको क्रममा ओलीले प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को बैठक संविधान बमोजिम एक महिनाअघि नै किन बैठक राखिएन भनेर भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस