काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने बताएका छन् ।
साउन ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्वीन्टल सुन प्रकरणको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राजश्व अनुसन्धान विभागले उक्त सुन बरामद गरेको थियो ।
सुन तस्करीको अनुसन्धान राजश्व विभागले नै गर्दै आएको छ । राजश्व अनुसन्धान विभागले नेपाल प्रहरीको समेत सहयोग लिएर अनुसन्धान अगाडि बढाएको छ ।
अनुसन्धान निष्कर्षमा पुग्ने र सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गरिने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
सम्बन्धित समाचार : सुन तस्करीमा संलग्न १८ जनालाई थप १५ दिन हिरासतमा राख्न अनुमति
सम्बन्धित समाचार : सुन तस्करी अनुसन्धानमा नाटक मञ्चन भइरहेको छ : प्रदीप ज्ञवाली
सम्बन्धित समाचार : क्विन्टल सुन तस्करी प्रकरणमा होटेल भियनामा छापा, नेपाली मूलका बेल्जिनिमका नागरिकलाई पक्राउ
सम्बन्धित समाचार : सुन काण्डको जरैदेखि अनुसन्धान नभए मन्त्रीको राजीनामा माग्छौँ : प्रदिप पौडेल
सम्बन्धित समाचार : सरकारकै मिलेमतोमा सुन तस्करी : अध्यक्ष ओली
सम्बन्धित समाचार : ‘ब्रेक शु’बाट सुन झिकेर रिप्याक !
सम्बन्धित समाचार : सुन प्रकरण : चाइनिजले भाडामा लिएको एक घरमा विभागको छापा
सम्बन्धित समाचार : तस्करीको एक क्विन्टल सुन गालेको प्रत्यक्ष प्रसारण गरिने
सम्बन्धित समाचार : सुन प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे छानबिनका लागि समिति गठन गर्न माग
सम्बन्धित समाचार : भन्सारबाट हुने अवैध कारोबार रोक्न सबै सरकारी निकायको समन्वय आवश्यक : अर्थमन्त्री
सम्बन्धित समाचार : सुन प्रकरणमा थप एक जना पक्राउ
सम्बन्धित समाचार : सुन प्रकरणमा विभागद्वारा व्यवसायी अडुकियाको घरमा छापा
सम्बन्धित समाचार : सुन तस्करी प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउन काँग्रेसको माग
सम्बन्धित समाचार : भरिया समातेर सुन तस्करीको नाइके उम्काउन खोजियो : राजेन्द्र लिङ्देन
सम्बन्धित समाचार : कर्मचारीलाई मात्रै सरुवा गरेर सुन प्रकरणको अनुसन्धान हुँदैन : रवि लामिछाने
सम्बन्धित समाचार : सुन प्रकरणमा कर्मचारीमात्र नभई अर्थमन्त्री र गृहमन्त्रीकै संलग्नता छ : एमाले
सम्बन्धित समाचार : सुन तस्करी प्रकरणमा रास्वपाद्वारा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
सम्बन्धित समाचार : सुन तस्करी प्रकरणबारे गृहमन्त्रीको जवाफ माग्ने काँग्रेसको तयारी
सम्बन्धित समाचार : गृहमन्त्रीलाई राप्रपाको प्रश्न-महरालाई किन पक्राउ नगरेको ?
सम्बन्धित समाचार : गृहमन्त्रीले राजीनामा होइन, सुन प्रकरणबारे जवाफ दिनुपर्छ : राप्रपा
सम्बन्धित समाचार : सुन प्रकरणबारे ओलीको टिप्पणी : गृहमन्त्रीको गैर जिम्मेवारीले हद नाघ्यो, त्यत्तिकै छोड्दैनौँ
सम्बन्धित समाचार : सुनकाण्डको अनुसन्धानका लागि विभागद्वारा प्रहरीसँग सहयोग माग
सम्बन्धित समाचार : पुरस्कारको व्यवस्थाले सय किलो सुन समात्यौँ : अर्थमन्त्री महत
सम्बन्धित समाचार : सुन तस्करीमा पक्राउ परेका ३ कर्मचारीसहित ६ जनामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप
सम्बन्धित समाचार : सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ६ जना पक्राउ
सम्बन्धित समाचार : सुन तस्करी सेटिङबिना सम्भव छैन, कुन तहसम्मको मिलेमतो छ भन्ने मात्रै हो
सम्बन्धित समाचार : सुन प्रकरणमा कार्गो सञ्चालक पक्राउ
सम्बन्धित समाचार : विमानस्थल भन्सार गोदाममा थप ६ कार्टुन फेला, सुन भएको आशङ्का
सम्बन्धित समाचार : सुन प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष हुन्छ : गृहमन्त्री श्रेष्ठ
सम्बन्धित समाचार : गृहमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन
सम्बन्धित समाचार : सुन बरामद प्रकरणः पक्राउ परेकाहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
सम्बन्धित समाचार : सुन बरामद प्रकरणः थप एक जना चिनियाँ नागरिक पक्राउ
सम्बन्धित समाचार : एयरपोर्टमा बरामद ‘ब्रेक सु’सहितको सुनको तौल राष्ट्र बैंकले जोख्दा १५५ केजी
सम्बन्धित समाचार : सुन बरामद प्रकरणः विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा
सम्बन्धित समाचार : परीक्षणका लागि आठवटा बाकसमा ल्याइयो बरामद सुन (तस्बिरहरू)
सम्बन्धित समाचार : ब्रेकिंङ: थप सयौँ किलो सुन लुकाएको आशङ्कामा राजश्व महानिर्देशक विमानस्थलस्थित भन्सारमा
सम्बन्धित समाचार : सुन प्रकरणकाे छानबिनका लागि छ सदस्यीय समिति गठन
सम्बन्धित समाचार : सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
सम्बन्धित समाचार : विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद







