प्रधानमन्त्रीद्वारा भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास हस्तान्तरण
काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवासगृह तयार भएको छ । ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनाइएको आवास गृह आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तान्तरण गरेका...