प्रधानमन्त्रीद्वारा सिंहदरवारको पश्चिमतर्फको भवन निरीक्षण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीद्वारा सिंहदरवारको पश्चिमतर्फको भवन निरीक्षण


७ भाद्र २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरवारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका छन् । 

आज दिउँसो उनले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनः निर्माण सम्पन्नपश्चात् देखिने बाहिरी र भित्री कक्षको ‘थ्रिडी एनिमेसन’को अवलोकन पनि गरेका थिए । उनले इन्जिनियर, प्राविधिक र पुनः निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस