नेपालको आन्तरिक परिवर्तनले चीनसँगको सम्बन्ध परिवर्तन हुँदैन : प्रधानमन्त्री
बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आन्तरिक कारणले चीनसँगको सम्बन्धमा कुनै परिवर्तन नहुने बताएका छन् । आज चीनको राजधानी बेइजिङमा भएको चीनको छिमेक कूटनीतिको मित्रता, इमानदारिता, साझा फाइदा र...